नायिका कुकुरसँग यसरी नाङ्गिएपछि…(फोटो फिचर)

हलिउडकी हट अभिनेत्री पामेला एन्ड्रेसन न्युड भएको खबरले अहिले निकै चर्चा पाएको छ । हलिउडमा नग्नता आम विषय भएको छ। त्यसैले न्युड भएरमात्र पामेलाले चर्चा बटुलेकी भने होइनन् ।




उनले कुकुरसँग निस्वस्त्र भएको कारण त्योभन्दा चर्चा पाएकी हुन् । पशु अधिकार संगठन पिपुल पर एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भ्यालेनटाइन डे विषयक एक भिडियो विज्ञापनका लागि अभिनेत्री पामेला निस्वस्त्र भएको समाचारमा जनाइएको छ ।

जाडो मौसममा पनि पामेलाले भिडियोका लागि कुकुरसँग निस्वस्त्र हुँदै गर्मिलो पोज दिएकी छिन्। ला चिने शीर्षकको भिडियोमा पामेला कालो कुकुरको साथमा निस्वस्त्र भएको समाचारमा जनाइएको छ। यसअघि पूर्व पति टमीबीचको सेक्स टेपको कारण पनि पामेला चर्चामा आएकी थिइन्।

कुकुरले घरमा बसेर आफ्नो र परिवारको सुरक्षा गर्ने हुनाले कुकुरसँग न्युड भएको पामेलाले एजेन्सीसँग बताएकी छिन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.