छोरीको यौन व्यवहार परिवर्तन गर्न सक्ने पुरुषलाई चार करोड डलरको पुरस्कार

१० हजार केटीसित सुतिसकेको दाबी गर्ने हङकङका एक अर्बपति प्लेब्वाई आफ्नी छोरीको यौन व्यवहार परिवर्तन गर्न सक्ने पुरुषको खोजीमा छन । यसअघि चार करोड डलरको पुरस्कार घोषणा गरेका उनले अहिले सो राशि दोब्बर बनाएका छन ।
७७ वर्षीय सेसिल चाओले आफ्नी ३४ वर्षीया छोरी गिगीलाई समलिंगीबाट स्ट्रेट बनाउन सक्नेलाई पुरस्कार घोषणा गरेपछि थुप्रै युवक आकर्षित भएका थिए । हालसम्म २० हजारभन्दा बढी पुरुषले ट्राई गरिसकेका भए पनि कोही सफल भएका छैनन् । गिगीले दुई वर्षअघि आफ्नी सेक्स पार्टनर सिन इभलाई स्वास्नी बनाएकी भए पनि चाओले त्यसलाई मान्यता दिएका छैनन । उनी आफ्नी छोरी सिंगल नै भएको दावी गर्छन । छोरीको निजी जीवनमा आफुले कुनै हस्तक्षेप गर्न नचाहे पनि उनको धुमधामले बिहे गर्ने र नातिनातिना खेलाउने चाओको चाहना रहेको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.