गर्लफ्रेन्ड नभेटेपछि युवकले टुथपेस्ट कम्पनीमा हाले मुद्धा
विभिन्न कम्पनीहरु आफ्नो प्रोडक्ट बेच्नका लागि धेरै थरिका विज्ञापन बनाउछन
। धेरै विज्ञापन यस्ता पनि हुन्छन जसमा प्रोडक्टलाई यस्तो तरिकाबाट
देखाइन्छ कि त्यसको प्रयोग गर्नाले युवक हिरो हुन्छ । एन्थोनी ओलान्टफे
टीभीमा आउने एउटा टुथपेस्टको विज्ञापनमा आकर्षित भए ।
यसमा टुथपेस्ट गर्नाले श्वास ताजा हुने र जसका कारण युवती आकर्षित हुने देखाइएको छ । २६ वर्षीय एन्थोनीले कम्पनीको विरुद्धमा मुद्धा हालेका छन र विज्ञापनमा देखाएजस्तै व्यवहारिक जीवनमा सावित गर्न भनेका छन । पेस्टको प्रयोगबाट गर्लफ्रेन्ड बनाउन त टाढा को कुरा उनीसँग कुनै केटी कफी खाना पनि सँगै जादैनन जबकि उ हरेक विहान टुथपेस्टले ब्रश गर्दछ । विज्ञापनमा देखाएजस्तै युवतीसँग डेट जान पाइने भएकाले उसले हरेक दिन सोही विज्ञापनमा देखाइएको टुथपेस्टले दाँत व्रश गर्दथ्यो । एजेन्सी
भिडियोको लागी यहाँ क्लिक गर्नुहोलायसमा टुथपेस्ट गर्नाले श्वास ताजा हुने र जसका कारण युवती आकर्षित हुने देखाइएको छ । २६ वर्षीय एन्थोनीले कम्पनीको विरुद्धमा मुद्धा हालेका छन र विज्ञापनमा देखाएजस्तै व्यवहारिक जीवनमा सावित गर्न भनेका छन । पेस्टको प्रयोगबाट गर्लफ्रेन्ड बनाउन त टाढा को कुरा उनीसँग कुनै केटी कफी खाना पनि सँगै जादैनन जबकि उ हरेक विहान टुथपेस्टले ब्रश गर्दछ । विज्ञापनमा देखाएजस्तै युवतीसँग डेट जान पाइने भएकाले उसले हरेक दिन सोही विज्ञापनमा देखाइएको टुथपेस्टले दाँत व्रश गर्दथ्यो । एजेन्सी
|
0 comments
Write Down Your Responses