सेक्समा महिला ४ कदम अघि


सेक्सको मामिलामा पुरुष बढि खुल्ला हुन्छन् र आफ्ना चाहना झ्वाट्टै  बताइहाल्छन् । तर महिलाहरु भने विभिन्न कारणले सेक्सको सबालमा सुरुमा खासै  खुल्दैनन् । त्यसैले सबैलाई लाग्नसक्छ की सेक्सको मामिलामा महिलाहरु भन्दा  पुरुषहरु निकै अघि हुन्छन् । तर यो सोँचाइ गलत सावित भएको छ ।
बेलायतमा  गरिएको एक अध्ययनले सेक्सको सबालमा महिलाहरु पुरुषभन्दा चार कदम अघि हुने  देखाएको छ । अध्ययनले प्रेम र यौनको विषयमा महिलाहरु पुरुषभन्दा अधिक बोल्ड  हुने देखाएको हो । विपरित लिंगी सँगको सम्बन्धका दृष्टिमा पुरुषका लागि  आलिंगन र चुम्बन पहिलो प्राथमिकतामा पर्ने भएपनि महिलाका लागि भने सेक्स नै  प्राथमिकतामा पर्छ । समयसँगै महिलाहरुको सोँचमा निकै परिवर्तन आएको र  महिलाहरु सेक्सप्रति उत्सुक बन्दै गएको अध्ययनको निष्कर्ष छ । महिलामा  सेक्स रुचीको विषयलाई उनीहरुको उमेर र पारिवारिक सम्बन्धले पनि असर पार्छ ।  विवाहपछिका केही वर्षसम्म महिलाहरु परिवार तथा बालबच्चाको देखभालमा बढि  समय बिताउनु पर्ने हुनाले उनीहरुले आफ्नो यौन चाहनालाई प्रस्फुटित गर्न  पाउँदैनन् । तर जब उमेर चढ्दै जान्छ र छोराछोरी बढ्दै जान्छन् तब महिला  स्वतन्त्र अनुभुति गर्छिन् र सेक्सको विषयमा बढि सक्रिय बन्दछिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.