अनेरास्ववियु प्रबिधीमा पहिलो नम्बर मै , अस्कलको अखिलले ल्यायो अखिल एप !

एमाले निकट अनेरास्ववियु २२औ महाधीबेसनको संघारमा आएको छ ! सम्मेलन नजिकिदै जादा अनेरास्ववियु अमृत क्याम्पस कमिटिले अनेरास्ववियको गतिबिधि समेटेर “अखिल एप “को निर्माण गरेको छ ! रास्ट्रिय गीत झन्डा गीत संगठनको ज्ञानमाला , बिधान पद तथा गोपनियताको सपथ, महत्तोपूर्ण भनाइ ,नेता तथा कार्यकर्ता सम्पर्क नम्बर समेटेर बनाइएको उक्त एप एन्ड्रोइड प्ले स्टोरमा राखिएको छ ! साथै अब छिटै एप स्टोर मा पनि राखिने छ ! बिधार्थी हकहित अनि अधिकार प्राप्तिको आन्दोलनमा सधै अग्रमोर्चामा रहने अनेरास्ववियु आफ्नो कार्यक्रम गतिबिधि एबम समाचारलाई प्रविधिमार्फत न्यायप्रेमी बिधार्थीसंग जोडिने कुरामा पनि अनेरास्ववियु पहिलो हुन सफल भै नेता संगठनको रुपमा स्थापित भएको छ ! उक्त एप अनेरास्ववियका नेता तथा कार्यकर्ताको लागि अत्यन्तै उपयोगी रहेको अस्कल काम्पस कमिटि अध्यक्ष बिशाल राना मगरले बताउनु भयो !
अनेरास्ववियुमा आस्थावान बि एस्सी सी.एस.आइटी तेस्रो सेमेस्टरमा अध्यानरत अभाज ज्ञाबली उक्त एपका डेभ्लपर रहनु भएको छ !



डगमगाउन हुन्न आस्थाहरु , खल्बलिन हुन्न मस्तिस्कहरु, पहेलो हुदैमा पित्तल सुन हुन सक्दैन पित्तललो भीमकाय खुड्किलो भन्दा सुनको सानो बुलाकी नै महत्वपूर्ण हुन्छ
अनेरास्ववियुलाई लाखौ लाख बिधार्थी न्यानो माया र प्यारो संगठन बनाउन यो एप कोशेढुंगा साबित हुने क्याम्पस कमिटि सचिब गोपाल नेपालले दाबि गर्नुभयो !

,

0 comments

Write Down Your Responses

Powered by Blogger.