रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन्

तलको तस्वीरहरु हेर्दा जो कोहीलाई लाग्न सक्छ कि यो फोटोसपको कमाल हो वा कुनै गुडिया । यस्तो सोच्नुभयो भने तपाईको अनुमान गलत हुनेछ ।


यो रुसमा जन्मिएकी विश्वको सबैभन्दा लचिलो बडी भएकी महिलाको जेल्टा जोनको पोज हो । जर्मनीमा बस्दै आएकी २७ वर्षीया जेल्टा जोनले हालै आफ्नो क्यालेन्डर सार्वजनिक गरेकी छिन्, जसमा उनको शरीरको अनौठो स्वरुपहरु देखिन्छ ।
५ फिट ८ इन्चकी जेल्टाको वास्तविक नाम भने जुलिया गुंथेल हो । उनी यति लचिलो छिन् कि ५० वर्गसेमीको बक्समा आफैंलाई गुटुमुटु पारेर राख्न सक्छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.