उडिरहेको विमानभित्रै सेक्सको भोक जागेपछि…

सायद यो कुरा सुनेर अचम्म लाग्न सक्छ, तर यो सत्य घटना हो। पुरुषलाई सेक्सको भनोक जागेपछि अनेकौं घटना घटेको समाचार त हामीले सुन्दै आएका छौं। तर, अचम्म यहाँ उल्लेख भएको घटना भने एकजना महिलालाई सेक्सको तीव्र इच्छा जागेपछिको हो।
महिला यात्रुलाई जहाज भित्रै सेक्सको तीव्र इच्छा जागेपछि पाइलट विमानलाई इमरजेन्सी अवतरण गर्न बाध्य भए।यो घटना घटेको हो, अमेरिकाको डेल्टा एयरलाइन्स कम्पनीको जहाजमा। बाल्टीमोर–वाशिङ्टन इन्टरनेशनल एयरपोर्टबाट साल्ट लेक सिटीका लागि उडेको डेल्टा एयरलाइन्सको फ्लाइटमा एकजना महिला यात्रुले उडानको दौरान एकजना पुरुष यात्रुसँग सेक्सको प्रस्ताव राखिन र उनले अस्वीकार गरेपछि जोडतोडका साथ कराउँदै तुरुन्त जहाज ल्याण्ड गर्न पाइलटलाई आदेश जारी गरिन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.