खरेललाई भेटन् जादा डन प्रक्राउ


काठमाडौं,माघ २६ – एसएसपी रमेश खरेलको कार्यकक्षमा बिहवार साँझ एक युवक दाई नमस्ते भन्दै प्रवेश गरे र सर्वसाधारणलाई सहज भेटदिने खरेलले ती ब्यक्तिसँग भने आक्राशित भए । आदेश दिए किन आयो यहाँ लगेर थुन । एसएसपी खरेलसँग भेटेर सम्बन्ध बनाउरु नजिक हुन हनुमानढोका परिसर पुगेका बलराम सापकोटा बले प्रहरी खोरमा परेका छन् । क्यासिनो किङका नामले चिनिने उनी प्रहरी अधिकारीसँग समेत आर्थिक प्रभावमा परि क्यासिनोमा करौडौं कमाउन सफल भएका ब्यक्ति हुन् । रातारात करोडपति बनेका उनी सम्पति शुद्धिकरण अनुसन्धान बिभाग तथा केन्द्रिय प्रहरी अनुसन्धान बिभागले समेत छानविन गरिरहेको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो खवर छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.