के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० साल फागुन महिनाको २९ गते बिहीबार । आज काठमाडौंबाट प्रकाशित कान्तिपुर दैनिकले मुलुकको दैनिक घाटा १६० करोड शीर्षकमा प्रमुख समाचार छापेको छ । नागरिक दैनिकले ‘ब्लेडमनी’को घातक जालो शीर्षकमा प्रमुख समाचार छापेको छ । यस्तै राजधानी दैनिकले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच फेरि दूरी बढेको समाचारलाई प्रमुख समाचारका रुपमा छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.