न्युड तस्विर राख्ने वेभसाइटविरुद्ध मुद्दा हल्दै केट

                                            (एजेन्सी) मोडल केट अप्टन यति वेला एउटा वेभसाइटबाट निकै तनावमा छिन् । उक्त वेभसाइटले उनको फर्जी तस्विर जारी गरिरहेको छ ।


यतिबेला अप्टन उक्त वेभसाइटविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेकी छिन् । वेभसाइट ‘टीएमजेड डटकम’ का अनुसार ‘सेलेब जिहाद’ नाम एक वेभसाइटले केट अप्टनको स्वीमसुट फोटोसुटका दौरान लिइएको तस्विरलाई फोटोसप गरेर ‘केट अपटन नेकेड आउटटेक फ्रॉम एसआई स्विमसूट २०१४’ शीर्षकमा फोटोहरु जारी गरेको थियो ।



अपटनका कानुनी सल्लाहकारका टिमले वेभसाइटलाई पत्र लेखेर उक्त तत्काल तस्विर नहटाए मुद्दा हाल्ने चेतावनी दिएका छन् । 


उक्त वेभसाइटले भने अझै पनि केटको न्युड तस्विर हटाएको छैन । बरु अन्य आपत्तिजनक फोहोहरु फोटोसप गरेर प्रकाशन गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.