बलात्कारपछि १० वर्षीया बालिकाको हत्या
२८ चैत, बारा । बारामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । भारत घर भई बाराको कलैया नगरपालिका १० मामाघरमा बस्दै आएकी १० वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको हो ।
बिहीबार साँझदेखि घरबाट हराएकी उनलाई खोजतलास गर्ने क्रममा कलैया बरेवा दरबारभित्र अचेत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । बालिकाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको ऋाशंकामा प्रहरीले ७ जनालार्इ पक्राउ गरेको छ । मुख्य ऋारोपी अजय साह भने फरार रहेका छन् ।
यसअघि गत चैत २० गते बाराकै सिंहासनी गाविस वडा नम्बर ६ की १७ बर्षकी किशोरी सरिताकुमारी महराको पनि बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो ।

0 comments
Write Down Your Responses