निर्दयी आमा, जसले होमबर्क नगर्दा छोराको औला काटिन्
कही नभएको जात्रा हाँडीगाउँमा भन्ने नेपाल उखान निकै प्रचलित छ । अनौठा घटनाहरका लागि भने चीन निकै अगाडि छ ।
केही दिनअघि खबर आयो कि मस्तिक क्यान्सरसँग लडिरहेका एक बालकले आफू मरेर आमालाई बचाए । त्यही चीनमा अर्को घटना भएको छ, होमबर्क नगरेको भन्दै एक क्रुस आमाले छोराका औला काटिदिएकी छन् ।
होमबर्क सिकाउनु परेको भन्दै आफ्नो छोराको तीन औला काटिदिने सांघाइकी ३४ वर्षकी मिंगमेई सुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।
उनी आफ्नो पति कामबाट समयमै घर आएर छोरालाई होमबर्क नसिकाएकोमा निकै आक्रोसित थिइन् । विवादकै क्रममा उनका पती कोठाबाट हिडे । आक्रोसित सुनले भने कोठाको एउटा कुनामा रोइरहेका ८ वर्षका छोरालाई टपक्क टिपेर किचनमा लगे र उनका तीन औला काटिदिइन् ।
छोरा चिच्याएपछि बाबुले सुने । दौडिएर आउँदा छोराको औला काटिएको देखेपछि उनले हतार हतार अस्पताल दौडाए । समयमै अस्पताल पुर्याएका कारण डाक्टरहरुले उनको औला जोड्न सफल भए ।
डाक्टर मेइ लिङले भनेका छन्-’उनको धेरै रगत बगेकेा थियो । तर, उनका बाबुले तीन बटै काटिएका औला समेत समयमै ल्याए ।’

0 comments
Write Down Your Responses